काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ घटेकाको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो ।
यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
.jpg)

