आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 263
    SHARES
  • भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

    १८ माघ, काठमाडौँ । भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । 

    images

    धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

    भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ । फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    images