सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा

एक्सप्रेस पाना
माघ १९, २०७९ बिहीबार
  • 290
    SHARES
  • सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज इतिहासकै महंगो रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २०० ले वृद्धि भएसँगै मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

    images

    अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० मा कारोबार भएकामा आज रू १ हजार २०० ले बढेर रू. एक लाख ७ हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य आज १ लाख ७ हजार पुगेको छ ।

    महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू २५ ले बढेर प्रतितोला रू एक हजार ३९० पुगेको छ ।

    images