सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 227
    SHARES
  • यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय

    २० माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ २० गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १८ पैसा र बिक्री दर १३१ रुपैयाँ ७८ पैसा पुगेको छ।

    images

    यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ०९ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५७ पैसा र बिक्री दर १६२ रुपैयाँ ३१ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    images