सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 190
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

    images

    आज डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ ।    

    बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ०३ पैसा र बिक्री दर १६० रूपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८० पैसा र बिक्री दर ३५ रूपैयाँ ९७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ । 

    images