सोमबार, कार्तिक १७ गते २०८३
images
images

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ जारी गर्दै

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 231
    SHARES
  • मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ जारी गर्दै

    मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिएको हो ।

    images

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले यसअघि बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।