सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो आज बुधबार मुद्राको विनिमय दर

एक्सप्रेस पाना
माघ २५, २०७९ बुधबार
  • 216
    SHARES
  • यस्तो आज बुधबार मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज माघ २५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ४६ पैसा र बिक्री दर १४२ रुपैयाँ ११ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३६ पैसा र बिक्री दर १५९ रुपैयाँ ०८ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?