सोमबार, कार्तिक १७ गते २०८३
images
images

विषालु सर्पले डसेर दुई बालिकाको मृत्यु

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 215
    SHARES
  • विषालु सर्पले डसेर दुई बालिकाको मृत्यु

    भदौ २३ जलेश्वर । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।

    images

    मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिए ।

    images