सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारतीय सुरक्षाकर्मीले रोकेपछि रातभर पुलमा नेपाली महिला मजदुर

एक्सप्रेस पाना
माघ २८, २०७९ शनिबार
  • 229
    SHARES
  • भारतीय सुरक्षाकर्मीले रोकेपछि रातभर पुलमा नेपाली महिला मजदुर

    कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबासा जोड्ने महाकाली नदीमाथिको पुल (शारदा ब्यारेजको पुल) मा नेपाली महिलाले चिसो रात गुजारेका छन् ।

    images

    कञ्चनपुरस्थित महेन्द्रनगरका व्यापारीका लागि भारतीय सहरबाट साइकलमा सामान बोकेर जीवन निर्वाह गरिरहेका उनीहरूलाई भन्सारको गेट बन्द भएको भन्दै भारतीय सुरक्षाकर्मीले शुक्रबार राति पुलमै रोकेपछि बिजोग भएको हो । 


    images