सोमबार, कार्तिक १७ गते २०८३
images
images

क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तु गोली हानेर खसालियो

एक्सप्रेस पाना
माघ २९, २०७९ आइतबार
  • 218
    SHARES
  • क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तु गोली हानेर खसालियो

    काठमाडौं। क्यानाडाको आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानेर खसालिएको छ ।

    images

    क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तर अमेरिकी आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानी खसालेको पुष्टी गर्नुभएको हो । खसालिएको वस्तुको भग्नावशेष संकलन गरी अनुसन्धान थालिने पनि प्रधामनन्त्री ट्रुडोले बताउनुभएको छ ।

    क्यानाडाको उत्तरी क्षेत्रको आकाशमा केही दिनदेखि उडिरहेको वस्तुको पिछा गरी गोली हानेर खसालिएको हो । त्यसअघि प्रधानमन्त्री ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग सल्लाह गर्नुभएको थियो । गत साता अमेरिकी आकाशमा उडिरहेको चिनियाँ जासुसी बेलुन अमेरिकी सेनाले खसालेको थियो । एजेन्सी ।

    images