सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से परिसूचकमा १.४४ अंकले ओरालो

एक्सप्रेस पाना
माघ २९, २०७९ आइतबार
  • 185
    SHARES
  • नेप्से परिसूचकमा १.४४ अंकले ओरालो

    काठमाडौं।  प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचकमा १.४४ अंकले ओरालो लागेर २१७१.१२ विन्दुमा आएको छ ।

    images

    यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने २८ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

    १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ । बाँकी २ कम्पनीमा भने कुनै पनि परिवर्तन आएको छैन ।

    images