सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आज मंगलबारको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 197
    SHARES
  • यस्तो छ आज मंगलबारको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज फागुन २ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७१ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?