सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मुल्य ,कतिमा हुदैछ किनबेच ?

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 205
    SHARES
  • घट्यो सुनको मुल्य ,कतिमा हुदैछ किनबेच ?

    स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य अंकले घटेको छ।सोमबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख चार हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।