सोमबार, कार्तिक १७ गते २०८३
images
images

थाहा पाउनुहोस् बुधबारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 228
    SHARES
  • थाहा पाउनुहोस् बुधबारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज फागुन ३ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ०९ पैसा र बिक्री दर १६१ रुपैयाँ ८२ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?