सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 271
    SHARES
  • घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।

    images

    यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

    images