सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौं महानगरको सार्वजनिक सुनुवाइ १९ फागुनमा

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 287
    SHARES
  • काठमाडौं महानगरको सार्वजनिक सुनुवाइ १९ फागुनमा

    काठमाडौं । १९ फागुनमा काठमाडौँ महानगरपालिकाले १९ फागुनमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गदै महानगरले चालु आर्थिक वर्ष (आव)२०७९–८० मा भएका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनुवाइ गर्ने जानकारी दिएको हो ।

    images

    सार्वजनिक सुनुवाइमा सम्बन्धी सूचनामा उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधि, महिला, सीमान्तकृत वर्ग लगायत सरोकारवाला सबैलाई सहभागिताका लागि महानगरले आह्वान समेत गरेको छ ।

    images