सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज बिहीबारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 261
    SHARES
  • आज बिहीबारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज फागुन ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ६८ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५९ पैसा र बिक्री दर १६० रुपैयाँ ३२ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?