सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाली बजारमा सुनको मूल्य घट्याे

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 353
    SHARES
  • नेपाली बजारमा सुनको मूल्य घट्याे

    काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

    images

    आज सुनको मूल्य प्रति तोला ६ सयले घटेर छापावाल सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

    बुधबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

    images

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।