सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइएमई पेबाट अब सजिलै ट्राफिक जरिवाना तिर्ने सकिने

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 243
    SHARES
  • आइएमई पेबाट अब सजिलै ट्राफिक जरिवाना तिर्ने सकिने

    काठमाडौँ । आइएमई पेमार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।ग्राहकवर्गहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नुहुन्छ ।

    images

    ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्नुहुन्छ ।