सोमबार, कार्तिक १७ गते २०८३
images
images

शुक्रवारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 214
    SHARES
  • शुक्रवारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ४० पैसा र बिक्री दर १४२ रुपैयाँ ०४ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ २१ पैसा र बिक्री दर १५९ रुपैयाँ ९३ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?