आइतबार, कार्तिक १६ गते २०८३
images
images

सहकारीको ६२ लाख हिनामिना गर्ने फरार आरोपी पक्राउ

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 266
    SHARES
  • सहकारीको ६२ लाख हिनामिना गर्ने फरार आरोपी पक्राउ

    भदौ २४ सिन्धुपाल्चोक । सहकारी खोलेर साढे ६२ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका आरोपमा प्रकाश श्रेष्ठ पक्राउ परेका छन् । साँगाचोकमा दिपसिन्धु बचत तथा ऋण सहकारी संस्था खोली बचत गरेका ६७ जनाबाट संकलन भएको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

    images

    विभिन्न प्रलोभन देखाएर ६७ जनबाट बचत गराएको ६२ लाख ६६ हजार दुई सय ३९ रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए