सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मुल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 205
    SHARES
  • सुनचाँदीको मुल्य स्थिर

    काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

    images

    तेजावी सुन पनि स्थिर रहँदै प्रति तोला १ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि स्थिर रहँदै प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ४ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ५० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६ रुपैयाँ कायम गरेको छ ।

    images