सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजबको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 176
    SHARES
  • यस्तो छ आजबको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज फागुन १० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ८८ पैसा र बिक्री दर १४१ रुपैयाँ ५२ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८६ पैसा र बिक्री दर १६० रुपैयाँ ५९ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?