सोमबार, कार्तिक १७ गते २०८३
images
images

अर्थभण्डार सहकारीको कार्यालय नयाँबजारमा उद्घाटन

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 268
    SHARES
  • अर्थभण्डार सहकारीको कार्यालय नयाँबजारमा उद्घाटन

    अर्थभण्डार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १६, नयाँबजारमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

    images

    विगत लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुद्वारा सञ्चालित उक्त सहकारीको फागुन ९ गते संस्थामा आवद्ध शेयरसदस्यहरु र विभिन्न सहकारीमा आवद्ध सहकारीकर्मीहरुको उपस्थितीमा प्रमुख अतिथी भिमसेन बाबु श्रेष्ठले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् ।

    55.jpg

    images

    सस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले केक काट्नुका साथै संस्थाको योजना, भावी लक्ष्य र सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गरी सहकारी ऐन तथा नियमावलीको परिधिभित्र रही संस्थालाई सवल सहकारीको रुपमा स्थापित गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।