सोमबार, कार्तिक १७ गते २०८३
images
images

आजको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

एक्सप्रेस पाना
फाल्गुण १३, २०७९ शनिबार
  • 198
    SHARES
  • आजको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज फागुन १३ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४९ रुपैयाँ ८५ पैसा र बिक्री दर १४० रुपैयाँ ४९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९२ पैसा र बिक्री दर १५९ रुपैयाँ ६४ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?