सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण १४, २०७९ आइतबार
  • 173
    SHARES
  • यस्तो छ आजको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज फागुन १४ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ।

    images

    यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ८५ पैसा र बिक्री दर १४० रुपैयाँ ४९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९२ पैसा र बिक्री दर १५९ रुपैयाँ ६४ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    images

    कुन देशको मुद्राको दर कति ?