सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनकाे भाउ आज चार सय रुपैयाँले घट्याे

एक्सप्रेस पाना
फाल्गुण १४, २०७९ आइतबार
  • 197
    SHARES
  • सुनकाे भाउ आज चार सय रुपैयाँले घट्याे

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको छ ।

    यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।