सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण १६, २०७९ मंगलबार
  • 202
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोला एक लाख १ हजार ३ सय रूपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार २५५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images