सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

एक्सप्रेस पाना
फाल्गुण २१, २०७९ आइतबार
  • 186
    SHARES
  • सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

    काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेको छ । 

    images

    आज सुन तोलाको एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज तेजाबी सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    त्यस्तै, आज चाँदी तोलाको १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि शुक्रबार १२६५ रुपैयाँमा कारोबार भएको थियो ।