सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुन-चाँदीको मूल्य घट्यो

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 252
    SHARES
  • सुन-चाँदीको मूल्य घट्यो

    काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ । 

    images

    आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ । 

    images

    आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।