आइतबार, कार्तिक १६ गते २०८३
images
images

इन्डोनेसियामा भीषण वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु, ५० बढी वेपत्ता

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 309
    SHARES
  • इन्डोनेसियामा भीषण वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु, ५० बढी वेपत्ता

    एजेन्सी । इन्डोनेसियामा मुसलधारे वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ।

    images

    पहिरोका कारण ५० जना भन्दा बढी मानिसहरू वेपत्ता भएको इन्डोनेसियाको विपत व्यवस्थापन निकायले जनाएको हो । राष्ट्रिय विपत व्यवस्थापन निकायका अनुसार इन्डोनेसियाको रिउ टापुमा मात्रै पहिरोले अधिकांश घरहरु पुरिंदा सयौं घरबारविहीन बनेका छन् ।

    इन्डोनेसिमा मुसलधारे वर्षा अझै जारी रहेकोले सर्वसाधारणलाई थप सतर्कता अपनाउन भनिएको छ । इन्डोनेसियामा हरेक वर्ष पहिरोबाट ठूलो मानवीय क्षति हुने गरेको छ ।

    images