सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 258
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    आइतबार अमेरिकी डलरको मूल्य घटेको छ । राष्ट्र बैंकबाट जारी विनिमयदरमा एक डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ। 

    images

    गत शुक्रबार एक डलरको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको छ। 

    आइतबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा  र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा तोकिएको छ।

    images

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा तोकिएको छ।

    त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६  रुपैयाँ २७  पैसा र बिक्रीमा ८६  रुपैयाँ ६७ पैसा तोकिएको छ।

    क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९५ रुपैयाँ नौ पैसा पाइन्छ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँमा ६ पैसा पाइन्छ।

    राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ पाँच पैसा तोकेको छ।

    युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा पाइन्छ।

    आइतबार  कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १६ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३४९ रुपैयाँ किनबेच भएको छ।