सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 249
    SHARES
  • यस्तो आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज फागुन २९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ४० पैसा र बिक्री दर १४० रुपैयाँ ०४ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २८ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?