सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 236
    SHARES
  • बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

    नेपाल राष्ट्र बैंकले आज चैत १ गते बुधलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६९ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १० पैसा र बिक्री दर १४१ रुपैयाँ ७४ पैसा रहेको छ।

    images

    बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ०३ पैसा र बिक्री दर १६० रुपैयाँ ७६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति?