सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुन-चाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 228
    SHARES
  • सुन-चाँदीको मूल्य स्थिर

    साताको चौथो दिन आज बुधबार सुनको मूल्य स्थिर छ । 

    images

    मंगलबार प्रतितोला एक लाख पाँच हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । 

    images

    मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्य कायम भएको छ ।