सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य फेरि तोलामा १ लाख ७ हजार नाघ्यो

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 197
    SHARES
  • सुनको मूल्य फेरि तोलामा १ लाख ७ हजार नाघ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार आज शुक्रबार सुनको भाउ बढेको छ । 

    images

    नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० ले बढेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ रहेको छ ।

    images

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको छ ।