काठमाडौं । नेपाली बजारमा HONOR ले आफ्नो एन्ट्री लेभल फोन सार्वजनिक गरेको छ । २ जिबि रेयाम र ३२ जिबि ईन्टरनल इस्टोरेज क्षमताको मेमोरि भएको उक्त फोनको मुल्य रु ११९९० तोकिएको कम्पनिले जनाएको छ ।
नवीनतम प्रविधिको साथ डिजाइन गरिएको HONOR X5 मा ५००० इम ए एच क्षमताको ब्याट्रि, ६.५ इन्चको अनर फुल भिउ डिस्पले, मिडियाटेक हेलियो जि २५ अक्टाकोर प्रोसेसर, २ जिबि रेयाम र ३२ ईन्टरनल इस्टोरेज क्षमता, ८ मेगापिक्जल प्रमुख क्यामेरा र ५ मेगापिक्जल सेल्फि क्यामेरा जस्ता आकर्सक फिचरहरु छन् ।
HONOR X5 १५ मार्च २०२3 देखि खरिदका लागि उपलब्ध हुनेछ । मानिसहरूले यसलाई नेपाल भरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि किन्न सक्छन् ।
.jpg)


