सोमबार, कार्तिक १७ गते २०८३
images
images

अध्यक्ष माधव नेपाल शनिबार महोत्तरी आउने कार्यक्रम स्थगित

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 228
    SHARES
  • अध्यक्ष माधव नेपाल शनिबार महोत्तरी आउने कार्यक्रम स्थगित

     

    images

    महोत्तरी, २६ भदौ।नेकपा (एकीकृत समाजवादी) पाटीका अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ ।

    महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी आउने कार्यक्रम थियो । तर, नेपाल  कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए । फेरि छिट्टै अर्को मिति तय हुने उनले बताए ।

    images