सोमबार, कार्तिक १७ गते २०८३
images
images

तत्काल भारी वर्षाको सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 458
    SHARES
  • तत्काल भारी वर्षाको सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

    काठमाडौं, २६ भदौ। मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ । जसकारण ठूलो वर्षाको सम्भावना छैन ।

    images

    तर, हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौैं उपत्यकामा शनिबार बिहान घाम लागेको छ।

    दिउँसो र राति  देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

    images