सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

एक्सप्रेस पाना
चैत्र १३, २०७९ सोमबार
  • 286
    SHARES
  • घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

    काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा आज सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार २०० रुपैयाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
    यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।