सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

एक्सप्रेस पाना
चैत्र १५, २०७९ बुधबार
  • 255
    SHARES
  • बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

    नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले बढेको छ । मंगलबार तोलामा १ हजारले घटेको सुनको मूल्य बुधबार प्रतितोला पाँच सयले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको छ । 

    images