सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
चैत्र १५, २०७९ बुधबार
  • 265
    SHARES
  • बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज चैत १५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images

    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ २१ पैसा र बिक्री दर १३१ रुपैयाँ ८१ पैसा रहेको छ । युरो १ को खरिद दर १४१ रुपैयाँ ९७ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ५० पैसा र बिक्री दर १६१ रुपैयाँ २४ पैसा रहेको छ ।

    अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५६ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको छ ।

    images

    forex_.jpg