काठमाडौं । सत्ता गठबन्धनको आजको दोस्रो बैठक पनि निष्कर्षविहिन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको दोस्रो बैठकले पनि ठोस निर्णय गर्न नसकेको नेताहरुले बताएका छन् ।
जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि बैठक बसेर भागबण्डा मिलाएर सरकार विस्तार हुने जानकारी दिएका छन् ।
आज बिहानको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका थिए । बैठक विहिबार विहान फेरि बस्ने तय भएको छ ।
.jpg)


