सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज दिउँसो  संसद बैठक बस्दै

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 369
    SHARES
  • आज दिउँसो  संसद बैठक बस्दै

    शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो।
    सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ।

    images

    संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ। पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदनमा निरन्तर अवरोध गरिरहेको छ।


    सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ। एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन्। 

    images