मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मिटरब्याज पीडितलाई भेट्न पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ

एक्सप्रेस पाना
चैत्र १९, २०७९ आइतबार
  • 259
    SHARES
  • मिटरब्याज पीडितलाई भेट्न पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडितलाई भेट्न उनीहरु बसेको स्थानमा पुगेका छन् । पीडितहरुको स्वास्थ्यमा समस्या भएको भन्दै उनी स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै त्यहाँ पुगेका हुन् ।

    images

    गृहमन्त्री श्रेष्ठ चिकित्सकसहित मिटरब्याजपीडितलाई भेट्न गएका थिए । शनिबार मात्र पीडित र सरकारका बीचमा सहमति भएको छ ।

    मन्त्रीपरिषदबाट छानबिन आयोग बनाएपछि उनीहरुले आन्दोलन फिर्ता लिने भनेका छन् । केही दिनदेखि पीडितहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

    images