मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक जारी

एक्सप्रेस पाना
चैत्र २०, २०७९ सोमबार
  • 200
    SHARES
  • मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

    images

    सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।