मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र २२, २०७९ बुधबार
  • 215
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो । 

    images

    बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।