मंगलबार, कार्तिक १८ गते २०८३
images
images

त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर राष्ट्रपति पौडेल फर्किए निवास

एक्सप्रेस पाना
चैत्र २२, २०७९ बुधबार
  • 230
    SHARES
  • त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर राष्ट्रपति पौडेल फर्किए निवास

    राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर निवास फर्किएका छन् ।

    images

    गत शनिबार पेट दुख्नेजस्ता समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको थियो ।

    राष्ट्रपति पौडेलको सचिवालयले दिएको जानकारीअनुसार स्वास्थ्यलाभ पछि राष्ट्रपति पौडेल बुधबार निवास फर्किएका हुन् ।

    images