सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मुल्य घट्यो

एक्सप्रेस पाना
चैत्र २४, २०७९ शुक्रबार
  • 274
    SHARES
  • सुनको मुल्य घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । 

    यसअघि, बिहिबार छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । 

    images

    शुक्रबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १४ सय ३५ रुपैयाँ कायम रहेको थियो ।