सोमबार, कार्तिक १७ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघकाे एसाेसिएटतर्फ तिमल्सिनाकाे उम्मेदवारी

एक्सप्रेस पाना
चैत्र २६, २०७९ आइतबार
  • 285
    SHARES
  • उद्योग वाणिज्य महासंघकाे एसाेसिएटतर्फ तिमल्सिनाकाे उम्मेदवारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे आसन्न निर्वाचनमा स्थापित उद्यमी मुकुन्द प्रसाद तिमल्सिनाले एसाेसिएटतर्फ दाबेदारी प्रस्तुत गरेका छन् । महासंघकाे ५७ ओैं वार्षिक साधारणसभाका लागि उनले एसाेसिएटतर्फ उम्मेदवारि घाेषणा गरेका हुन् ।

    images

    चार दशकदेखिकाे आफ्नाे व्यापारिक अनुभवबाट संघ र नेपालकाे अर्थतन्त्रलाई टेवा पुर्याउन आफ्नाे उमेदवारी रहेकाे उनले बताएका छन् । चैत २८ र २९ गते महासंघकाे वार्षिक साधारणसभा हुँदैछ । तिमल्सिना व्यपारिक क्षेत्रमा इमान्दार र देशकाे अर्थतन्त्र बुझेकाे उद्यमीका रूपमा परिचित छन् ।